७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

लाल आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै राष्ट्रिय जनता पार्टीद्वारा संसद अवरुद्ध

२९ फागुन, काठमाडौं । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसद अवरुद्ध गरेको छ ।बुधबार संसदको बैठक सुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिए । यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : 12:40