१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

स्वास्थ्य परिक्षणपछि प्रधानमन्त्री ओली निवास फर्कीए

२२ फागुन, काठमाडौं  ।  उपचारका लागि अस्पताल भर्ना भएका प्रधानपन्त्री केपी सर्मा ओली  निवास फर्कीएका छन् । ओली नियमित स्वास्थ्य जाँचका लागि बुधबार बिहान अस्पताल भर्ना भएका थिए । स्वास्थ्य परीक्षणपछिको रिपोर्टमा कुनै खराबी नदेखिएकाले चिकित्सकले डिस्चार्ज गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँचका क्रममा गएका थिए ।

प्रकाशित मिति : March 6, 2019 at 9:54 pm