१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

प्रधानमन्त्रीले राष्ट्रपतिलाई दिए भारत भ्रमणबारे जानकारी

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । शुक्रबार राष्ट्रपति भवन, शीतल निवासमा पुगेर भेटवार्ता गरी आफ्नो भारत भ्रमणबारे जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा मंसिर ६ र ७ गते भारतको प्रभण गरेका थिए । साथै, उनीहरूबीच अन्य समसामयिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : November 27, 2026 at 4:23 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/