१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

उपकार लघुवित्तको सीईओमा विमल खनाल नियुक्त

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् । मंसिर १० गते बसेको कम्पनीको ११८औं सञ्चालक समितिको बैठकले कायममुकायम सीईओ विमल खनाललाई मंसिर १४ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : November 27, 2026 at 11:22 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/