उपकार लघुवित्तको सीईओमा विमल खनाल नियुक्त
११ मंसिर, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् । मंसिर १० गते बसेको कम्पनीको ११८औं सञ्चालक समितिको बैठकले कायममुकायम सीईओ विमल खनाललाई मंसिर १४ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : November 27, 2026 at 11:22 am












