१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

प्रि ओपन सेसनमा १४ अंकले घट्यो नेप्से

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १४.०८ अंकले घटेर २६२२.६७ विन्दुमा झरेको छ। शुक्रबार प्रि ओपन सेसनमा ३ करोड ८२ लाख ५ हजार ३२१ रुपैयाँ ९० पैसाबराबरको ६० हजार ३३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 27, 2026 at 11:00 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/