१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

तनहुँमा जिप दुर्घटना हुँदा चालकसहित २ जनाकाे मृत्यु, १३ घाइते

२१ फागुन, काठमाडाैँ । तनहुँकाे घाँसीकुवा स्थित पृथ्वीराजमार्गमा जिप दुर्घटना हुँदा चालकसहित दुईजनाकाे मृत्यु भएकाे छ भने १३ जना घाइते भएका छन् । बन्दिपुर ३ रामकोटबाट दमौली तर्फ आउदैगरेको ग१ज २९०७ नम्बरको जिप मंगलबार बिहान दुर्घटना भएकाे हाे ।

मृत्यु हुनेमा जिपका चालक व्यास १४ केशवटारका विमल घर्ती र बन्दिपुर ३ का ७५ वर्षिय बुद्धिबहादुर थापा रहेका छन् । घाइतेको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : March 5, 2019 at 3:09 pm