१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

प्रि ओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ४.८३ अंकले बढेर २६४३.७९ विन्दुमा पुगेको छ। बुधबार प्रि ओपन सेसनमा ११ करोड १८ लाख ६२ हजार ४२६ रुपैयाँबराबरको २ लाख ४३ हजार ४३९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 25, 2026 at 10:58 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/