१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

पोखरामा तेस्रो दिन प्याराग्लाइडिङ दुर्घटना, आज पनि एकको मृत्यु

२१ फागुन, पाेखरा ।  पोखरामा आज पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा प्याराग्लाइडर रसियन नागरिक विएमआइ जिभिआइएलको मृत्यु भएको छ । मंगलबार पोखराको साराङकोटबाट उडेको प्याराग्लाइडिङ दुर्घटना भएको हो । दुर्घटनामा परी प्याराग्लाइडर रसियन नागरिक जिभिआइएलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रकाशित मिति : March 5, 2019 at 1:29 pm