२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

आईएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडाैँ । आईएमई लिमिटेड रेमिट्यान्स कम्पनीहरू मध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको छ ।  राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आईएमईलाई सम्मान समेत गरेको छ ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक र आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले उक्त सम्मान ग्रहण गरे ।

प्रकाशित मिति : November 17, 2026 at 2:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/