महानायक राजेश हमाल नै शिवरात्रीमा ‘महादेव’ बनेपछि…
२० फागुन , काठमाडाैँ । नेपाली चलचित्रका महानायक राजेश हमाल नै शिवरात्रीमा आफै महादेव बनेका छन् । नायक राजेश हमालको बिषयमा थुप्रै जोक्सहरु बन्ने गरेका छन् । हमालको बारेमा बन्ने ट्रोलमा हमाल आफै पनि रमाइरहेका हुन्छन् । यसैविच, शिवरात्री पर्वको अवसर पारेर केही फ्यानले उनलाई महादेव नै बनाएका छन् ।

हमाल आफैले तस्बिर अपलोड गर्दै शिवरात्रीको शुभकामना दिएका छन् । सामाजिक संजालमा उनको ट्रोल खुबै बन्ने गरेको छ । शिवरात्रीमा पनि उनको ट्रोल बनेको छ ।

प्रकाशित मिति : March 4, 2019 at 2:02 pm









