१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

सुन चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

१६ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। आइतबार सुन तोलाको प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ३ हजार ७२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलाको ३ हजार ६५० रुपैयाँ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : November 2, 2026 at 11:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/