१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईलाई धरौटीमा छाड्न आदेश

११ कात्तिक, काठमाडौं । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले बुधबार अध्यक्ष नेम्वाङलाई र महासचिव राईलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रकाशित मिति : October 28, 2026 at 5:37 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/