२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२२ असोज, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य समान्य बढेको छ भने चाँदीको घटको छ। यस दिन सुन तोलामा ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भएको

प्रकाशित मिति : October 8, 2026 at 11:27 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/