६ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026

दीपक मनाङे कांग्रेस प्रवेश, देउवा समूहले बनायो मनाङ संयोजक

१३ असोज, काठमाडौं ।  गण्डकी प्रदेशका पूर्वसांसद तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेपाली कांग्रेसकाे शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।  कांग्रेसको निवर्तमान सभापति देउवा समूहद्वारा गठित महाधिवेशन आयोजक समितिका संयोजक एवं पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मंगलबार गुरुङलाई पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशसँगै देउवा समूहले मनाङेलाई मनाङ संयोजक बनाएकाे छ ।

प्रकाशित मिति : September 29, 2026 at 2:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/