नेप्सेमा १२ लाख ९ हजार कित्ता बोनस सेयर सूचीकृत
८ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस बापतकाे कुल १२ लाख ९ हजार ८६२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : September 24, 2026 at 12:15 pm




