३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

६ असोज, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । यसदिन सुन तोलामा एक हजार ७०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

dainiki.com

 

सोमबार सुन प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँ खरिदबिक्री भएको थियो। त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला चार हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : September 22, 2026 at 11:19 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/