उर्जामन्त्री वर्षमान पुन नर्भिकमा भर्ना, प्रधानमन्त्री ओली र सभामुख महरा अस्पतामा
१६ फागुन, काठमाडौँ । उर्जामन्त्री वर्षमान पुनको स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना भएका छन । स्वास्थ्यमा आकस्मिक रूपमा समस्या देखिएको मन्त्री पुनः अस्पताल भर्ना भएका हुन ।

पुनको स्वास्थ्यमा समस्या आएको जानकारी पाउने लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरा अस्पताल पुगेका छन । दुबैले मन्त्री पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन । नर्भिकका चिकित्सक यादव भट्टसहितको टोलीले पुनको उपचार गरिरहेको छ ।
प्रकाशित मिति : 21:22









