१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

१८ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ।  यस दिन सुन प्रतितोला सात हजार ६ सय रुपैयाँ र चाँदी तोलाको १४५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला तीन लाख चार हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : September 3, 2026 at 11:09 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/