२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१७ भदाै, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ६ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ भने ४ प्रतिशत बोनस सेयर रहेको छ।

dainiki.com

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : September 2, 2026 at 10:11 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/