१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष अर्यालले लिए सपथ

१५ भदौ, काठमाडौं । हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व नाथ पौडेल सामक्ष अर्यालले सपथ ग्रहण गरेका हुन् । आइतबार बसेको सञ्चालक समितिको ५०६औं बैठकले नयाँ अध्यक्षका रूपमा पूर्वमुख्यसचिव डा बैकुण्ठ अर्याललाई नियुक्त गरेको हो ।

dainiki.com

प्रकाशित मिति : August 31, 2026 at 3:05 pm