२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

नेष्डो समृद्ध लघुवित्तको सञ्चालकमा बराल नियुक्त

१५ भदौ, काठमाडौं। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा निर्मला बराल नियुक्त भएकी छन्। भदौ ११ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले बराललाई सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

dainiki.com

उनलाई आगामी साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ।

प्रकाशित मिति : August 31, 2026 at 10:51 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/