२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सशस्त्र प्रहरी जवान परीक्षाको अन्तिम नतिजा सार्वजनिक (सफल भएका १२६९ को नामसहित)

१५ फागुन, काठमाडौँ । सशस्त्र प्रहरीले प्रहरी जवान पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ । मंगलबार अवेर भर्ना छनौट शाखाका प्रमुख सशस्त्र प्रहरी नायाव उपरीक्षक दिग विजय सुवेदीले परीक्षामा सहभागी भएर सफल भएका १२६९ मुख्य उम्मेदवारको सूची सार्वजनिक गरेका छन ।

जसमा खुलातर्फ ११२२ जना, महिलातर्फ २३ जना, आदिवासी जनजातितर्फ ५७ जना, मधेसी समूह ४२ जना, दलित समूहमा १७ जना र पिछडीको क्षेत्रको कोटामा ८ जना गरी १२६९ प्रहरी जवानको अन्तिम नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा सफल भएका उम्मेदवारहरूको सूची हेर्नुहोस् ।

प्रकाशित मिति : 10:08