२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सशस्त्र प्रहरीका ६ डिएसपी एसपीमा बढुवा (सूचीसहित)

१५ फागुन, काठमाडाैँ । सशस्त्र प्रहरी बलको प्राविधिकतर्फ संचार र अस्पतालमा कार्यरत डिएसपीहरु एसपीमा बढुवाका लागि सिफारिस भएका छन । सशस्त्र प्रहरी नायब महानिरीक्षक गोविन्द्र क्षेत्रीले मंगलबार अबेर विज्ञप्ति मार्फत बढुवा सिफारिसको जानकारी दिएका छन । जस अनुसार संचारतर्फ सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा सिफारीस हुनेमा ईन्जिनियर नानीराम हुमागाई रहेका छन् ।

त्यस्तै स्वास्थ्यतर्फ सशस्त्र प्रहरी उपरीक्षक पदमा डा. प्रविन नेपाल, डा.रोस्सु थापा, डा.मनोरन्जन द्धा, डा.सुमित्रा थापा र डा.सौजन्य कर्माचार्य बढुवा सिफारिस भएका छन ।

प्रकाशित मिति : 09:35