२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

२८ साउन, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। यस दिन सुन तोलामा ५०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख छ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 13, 2026 at 11:14 am