२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त

२० साउन, काठमाडाैं। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा यांकी उक्याबलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले महाराजगञ्जकी याङ्कीलाई सीईओमा नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

dainiki.com

 

प्रकाशित मिति : August 5, 2026 at 2:13 pm