७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

व्यापारीकाे घरमा छापा मार्दा मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

१९ साउन, काठमाडौं । विराटनगरमा व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हान्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाललाई स्पष्टीकरण सोधिएको छ।

प्रदेश प्रहरी कार्यालय कोशीले एसपी कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न  निर्देशन दिएको हो।

प्रकाशित मिति : August 4, 2026 at 4:05 pm