१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता

१९ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

दुई जनाबीच के कस्तो विषयमा छलफल भयो भन्ने खुलेको छैन।

प्रकाशित मिति : August 4, 2026 at 1:21 pm