१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

१५ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेका हो । सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले उनीमाथि स्मार्ट टेलकिम र एनसेल प्रकरणमा अनुसन्धान हुने बताए ।

dainiki.com

उनलाई म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिँदैछ ।

प्रकाशित मिति : July 31, 2026 at 1:24 pm