स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त
१४ साउन, काठमाडौं । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन् । स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले प्याकुरेललाई बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन् । नियुक्तिपछि डा प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रकाशित मिति : July 30, 2026 at 11:40 am



