१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

१२ असार, काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। बिहीबार तोलामा पाँच हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

dainiki.com

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ७८ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। चाँदी ५५ रुपैयाँले सस्तिदै प्रतितोला ४ हजार १८० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : June 26, 2026 at 11:31 am