१० असार २०८३, बुधबार | Wed Jun 24 2026

सुनको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

१० असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

dainiki.com

त्यस्तै, यस दिन चाँदीको मूल्य १०५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४८५ रुपैयाँमा झरेको छ । मंगलबार चाँदी तोलाको चार हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : June 24, 2026 at 11:25 am