१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

नेपाल वायु सेवा निगमले माग्यो सिनियर क्याप्टेनदेखि पेन्टरसम्मका पदमा कर्मचारी (सूचनासहित)

१० फागुन, काठमाडौँ । नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बिहीबार निगमले निकालेको सूचनाअनुसार सिनियर क्याप्टेनदेखि पेन्टरसम्मका पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारको मितिले २१ दिनदिभत्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : February 22, 2019 at 10:04 am