९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिँदै

९ असार, काठमाडौं ।  नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई अदालत पेस गरिँदैछ । पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको थियो । विचौलिया दीपक भट्टसँग कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको थियो ।

dainiki.com

पौडेललाईआज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो । विभागमा करिब २ घण्टा राखेपछि उनलाई विशेष अदालत पेस गरिँदैछ ।

प्रकाशित मिति : June 23, 2026 at 3:14 pm