राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अर्याललाई मंगलबार नियन्त्रणमा लिएको स्रोतले पुष्टि गरेको छ।

पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति : June 16, 2026 at 12:19 pm









