३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

असार महिनाका लागि माछापुच्छ्रे बैंकले कति दिन्छ ब्याजदर ?

३१ जेठ, काठमाडाैं। माछापुच्छ्रे बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।

बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ४.५० प्रतिशत कायम गरेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना मुनिका लागि २.७६ प्रतिशत,६ महिनादेखि ३ वर्ष मुनिका लागि ३ प्रतिशत र ३ वर्ष वा सो भन्दामाथिका लागि ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

dainiki.com

त्यस्तै, बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि कुनै परिवर्तन गरेको छैन। बैंकले संस्थागत निक्षेपतर्फ असार महिनाका लागि अधिकतम ३ प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ ।

प्रकाशित मिति : June 14, 2026 at 9:36 am