२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

स्रोत नखुलेको आठ लाख ६१ हजार रकमसहित एक जना पक्राउ

२९ जेठ, काठमाडौं । स्रोत नखुलेको रु आठ लाख ६१ हजार ५०० सहित नयाँ सडकबाट एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो ।

dainiki.com

निजविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : June 12, 2026 at 1:47 pm