२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

विदुर नगरपालिकाको अगुवाइमा त्रिशुली बजार र त्रिशुली नदी सरसफाइ (फोटोफिचर)

८ फागुन, काठमाडाैँ । विदुर नगरपालिकाको अगुवाइमा त्रिशुली बजार र त्रिशुली नदी सरसफाइ भएको छ । बुधबार नगरपालिका र जिल्ला समन्वय समितिको अगुवाइमा बजार क्षेत्र र नदीको सरसफाइ गरिएको हो । नगरपालिकाका अनुसार अब हरेक १५ दिनमा सफाइ अभियान सञ्जालन गरिनेछ । तस्बीरमा हेर्नुहोस् सफाइ अभियान ।

प्रकाशित मिति : 00:00