नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको सरूवा (सूचीसहित)
२८ जेठ, काठमाडौँ । नेपाल प्रहरीका ५०९ प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर)को सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले संगठनको आवश्यकता, कार्यसम्पादन, जनशक्ति व्यवस्थापन तथा प्रशासनिक सन्तुलनलाई ध्यानमा राख्दै ठूलो संख्यामा निरीक्षकहरूको सरुवा गरेको जनाएको छ ।

सुधन गुरूङ गृहमन्त्रीमा दोस्रो कार्यकालका लागि हाजिर भएको दोस्रो दिन नै प्रहरीमा व्यापक सरूवा भएको हो । हेर्नुहोस् सरूवाको सूची

प्रकाशित मिति : June 11, 2026 at 6:39 am









