२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

सर्वाेच्चमा प्रवेश नै नपाएपछि प्रधान्यायाधीशमा अस्वीकृत दीपक जाेशीले दिए राजिनामा

७ फागुन, काठमाडौँ । सर्वाेच्चमा प्रवेश नै नपाएपछि प्रधान्यायाधीशमा अस्वीकृत दीपकराज जाेशीले  राजिनामा दिएका छन । जाेशीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजिनामा बुझाएका हुन ।

चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीश भएपछि जोशीलाई मुद्दा हेर्न दिएका थिएनन्। जोशीको जिम्मेवारी पुस १९ देखि नै खोसिएको थियो। त्यसपछि उनी बिदामा बस्दै आएका थिए।

प्रकाशित मिति : 11:54