नुवाकाेटकाे सुनखानी देखाएर मैले १४ करोड हिनामिना गरेको हुँः नेता थापा !
४ फागुन, नुवाकाेट । काँग्रेस नेता गगन थापा आफूले पहिले बाख्रा पालन गरेको ठाउँ नुवाकोटको सुनखानी पुगेर मैले एही सुनखानी देखाएर १४ करोड हिनामिना गरेको हुँ रे भन्नी तिताे भाब देखाएका छन् ।
नुवाकोटको राउतबेसी जाने क्रममा सुनखानीमा अाफुले कुनै समय बाख्रापालन गरेको ठाउँमा पुग्ने अवसर जुरेकाेमा नेता थापा खुसी देखीन्थे । भने थापालार्इ केही व्याक्तिहरूले सुनखननी देखाएर सरकारी कोषबाट १४ करोड हिनामिना गरेको अाराेप लगाएकामा दुख व्यक्त समेत गरेका छन् । केहि व्याक्तिले अाराेप लगाएकामा दुख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ सरकारबाट ममाथि लागेको यो आरोपको छानबिन गरी सार्वजनिक गर्दिने विश्वास लिएको उल्लेख गरेका छन् ।
प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १५:५२