मन्त्रिपरिषद् बैठक बस्दै
८ वैशाख, काठमाडौं। आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मंगलबार दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ। बैठकको एजेन्डा भने खुलाइएको छैन ।
प्रकाशित मिति : 15:04









