१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३ वैशाख, काठमाडौं। नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला एक सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य तीन लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार २ सय २० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : April 16, 2026 at 11:07 am