२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

दीपक खड्काविरुद्ध ७ दिन म्याद थप

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद दिइएको छ ।

सम्पत्ति शुद्धिकरण कसूर सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका खड्कामाथि गर्न थप ७ दिन म्याद दिइएको हाे । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : 17:39