२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ

२२ चैत, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

उनलाई बयानका लागि नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताउनुभयो । यसअघि शुक्रबार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए

प्रकाशित मिति : 12:45