२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

बलात्कार मुद्दामा पक्राउ परे कलाकार बले

२१ चैत, काठमाडाैँ । कलाकार सागर लम्साल बले बलात्कार मुद्दामा पक्राउ परेका छन । एक वर्षअघि अमेरिका जाँदा सहकर्मीको छोरी बलात्कार गरेको अभियोगमा लम्साल पक्राउ परेका हुन । उनी शनिबार बिहान काठमाडाैँबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

dainiki.com

प्रकाशित मिति : 08:51