२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

नुवाकोटको थानापतिमा जन्तीबस दुर्घटना, थप बिबरण आउँदै

१ फागुन, काठमाडौँँ । नुवाकोटको थानापतिमा जन्तीबस दुर्घटना भएकाे छ । काठमाडौबाट जन्ति लिएर समुन्द्रटार जाँदै गरेकाे बस शिवपुरी गाउँपालिका वडा नम्बर ८ थापागाउँमा सडकमै पल्टिएको स्थानीय प्रत्यक्षदर्शी विष्णु रिजालले दैनिकीलाई जानकारी दिए । उनले बा २ ख २३८६ नम्बरकाे बस दुर्घटनामा परेकाे बताए ।

 

 

प्रकाशित मिति : 20:05