२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य, कुन–कुन परे ? (सूचीसहित)

१७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । हाल नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १२३ कम्पनी योग्य देखिएका छन् ।

यी १२३ कम्पनीको सेयर कारोबारमा मात्रै मार्जिन लेन्डिङको सुविधा ब्रोकर कम्पनीले प्रदान गर्नेछन् । मार्जिन कारोबारका लागि योग्य कम्पनीमा १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ फाइनान्स, १७ माइक्रोफाइनान्स, १२ जीवन बीमा, ११ निर्जीवन बीमा, १ व्यापार कम्पनी, ६ लगानी समूहका कम्पनी, २८ हाइड्रोपावर कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३ होटल र २ वटा अन्य समूहका कम्पनी छन् ।

 

Screenshot
Screenshot

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १३:०१