१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

गुण्डागर्दीमा संलग्न नुवाकोटका सानुभाइ सामाखुशीबाट पक्राउ

२२ चैत, काठमाडौं । गुण्डागर्दीमा संलग्न नुवाकोटका ‘सानुभाइ’ भनिने युवराज गुरुङ सामाखुशीबाट पक्राउ परेका छन । यसअघि पनि पटक पटक प्रकाउ परेर धराैटीमा छुट्दै आएका गुरूङ गएराति सामाखुसीबाट पक्राउ परेको काठमाडाैँका प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : April 5, 2026 at 9:17 am