नेपाल प्रहरीका २६ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)
२७ माघ, काठमाडौँ । नेपाल प्रहरीका २६ प्रहरी नायव उपरीक्षक (डिएसपी)को प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएकाे छ । शनिवार राती बसेको बढुवा समितिको वैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेमा डिएसपीहरु रमेशकुमार बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल, रमेश थापा रहेका छन । त्यस्तै डिएसपीहरु प्रकाश रानाभाट, बिमल कडेल, कमल थापा, जनार्दन जिसि, कृष्ण कोइराला, सन्तोष खड्का, दान मल्ल, रन्जु सिग्देल, अनुपम राणा, श्याम महतो, कृष्ण पङेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीर बुढा बढुवा सिफारिसमा परेका छन ।


प्रकाशित मिति : 07:07







